दाङमा रोकिएन झाडापखालाको प्रकोप

घोराही । दाङको शान्तिनगर गाउँपालिकाका दुई वडाका घरपिच्छे झाडापखालाका बिरामी छन् । मुहानको दूषित पानीले शनिबारबाट फैलिएको प्रकोप नियन्त्रणमा आएको छैन । बिरामी संख्या बढदै गएपछि गाउँले डराएका छन् । स्थानीय स्वास्थ्यचौकीका अनुसार बिरामीको संख्या १२ सय नाघेको छ । अस्ति रातिसम्म ४ सय १९ बिरामी रहेकामा हिजो ८ सय २ जना थपिएको जानकारी शान्तिनगर … Continue reading दाङमा रोकिएन झाडापखालाको प्रकोप